काठ्माण्डौ- बलात्कार आरोपमा अखिलका केन्द्रीय सदस्य इन्द्रहाङ राई पक्राउ परेका छन्। पीडित १८ बर्षिया युवतीको उजुरीपछि राईलाई महानगरिय प्रहरी परिसरले मंगलबार विहान पक्राउ गरेको हो।उनलाई काठमाडौंको बौद्ध क्षेत्रबाट पक्राऊ गरिएको हो।राई आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य हुन् । पीडित किशोरीले सोमबार राती प्रहरीलाई सम्पर्क गरी आफूलाई राईले बलात्कार गरेको सुचना दिए लगत्तै…