अज्ञात समूहद्वारा रोल्पामा गाँउपालिका अध्यक्षको गाडीमा आगजनी

रोल्पा फागुन, २२– रोल्पामा अज्ञात समूहले गाउँपालिकाका अध्यक्षको गाडीमा अगजनी गरेको छ । मंगलबार राति जिल्लाको गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीको गाडीमा अज्ञात समूहले आगजनी हो । जिल्ला प्रहरी कार्यालय रोल्पाले मंगलबारदेखि सुरु भएको स्थानीय मेलाको उद्घाटन गरी त्यहीँ बास बसेका अध्यक्ष खत्रीले ४ नम्बर वडा कार्यालय म्वालेखोलामा पार्कीङ गरीराखेको भे १ ज २७८५ नम्बरको…