काठमाडौं फागुन, २–प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सञ्चालित प्रहरी निरीक्षकको दिक्षान्त कार्यक्रममा बोल्दै ‘प्रहरीमा अब दलाली गर्ने दिन गए, भनसुन चल्दैन’ भन्ने अभिव्यक्ति दिएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । तर, प्रधानमन्त्रीको त्यस्तो अभिव्यक्ति विपरित उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन…