डा.केसीविरुद्ध विषवमन गरेर श्रीमतीलाई ठाउँमा पुर्याएको गुन तिरे योगेशले

काठमाडौं माघ, २८– योगेश भट्टराई, नेकपाका युवा नेता । यिनले यसपटक डा.गोविन्द केसीको सत्याग्रहविरुद्ध विषवमन गरेर युवा जोश देखाए । त्यो जोशले देशलाई होइन मेडिकल माफियालाई सहज बनायो । मार्सी चामलको भात खाएको गुन केपी ओली र प्रचण्डले तिर्दा पुग्ने थियो । तर यिनले पनि त्यसै गरे । खासमा यस्तो गरी किन यिनी प्रस्तुत भए…