काठमाडौं माघ, २९– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्ष पशुपतिशम्शेर राणाले नेपालमा राजतन्त्र फर्किन सक्ने दाबी गरेका छन् । उनले यस्तै भए नेपालमा राजतन्त्र पनि फर्किन सक्ने बताएका हुन् । अध्यक्ष राणाले सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस दुवै असफल भएकाले राजतन्त्र फर्किनसक्ने बताएका हुन् । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले…