१४ औं अधिवेशनबारे गगनले मुख खोलेः ‘आवश्यक परे सभापति लड्न पनि तयार छु’

गोरखा माघ, २७– नेपाली कांग्रेसका नेता गगन थापाले नेपाली कांग्रेसको सभापतिमा लड्ने आशय व्यक्त गरेका छन् । आइतबार बिहान गोरखा सदरमुकाममा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आवश्यक परे चौधौं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । नेता थापाले पहिलो पुस्ताका नेताहरुलाई सम्मानजनक विदाइ गर्नुपर्ने प्रष्ट पारे । पुराना पुस्ताले नेतृत्व…