काठ्माण्डौ- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरेको बिबिसिले समाचारमा जनाएको छ । स्रोतले बताएअनुसार पोलिटब्यूरो र स्थायी समिति भङ्ग गरी सचिवालय गठन गरिएको छ। "अब पाँच सदस्यीय सचिवालय उहाँ (नेत्रविक्रम चन्द 'विप्लव') कै नेतृत्वमा हुनेछ," स्रोतले भन्यो। ती स्रोतका अनुसार १७ जना केन्द्रीय सदस्यलाई उनीहरूको जिम्मेवारीबाट…