काठमाडौं पुस, २२– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सभामुख कृष्णबहादुर महराको भूमिकाप्रति आक्रोशित बनेको छ । नेपाली कांग्रेसका नेता गगन थापाले आइतबार प्रस्तुत सभामुखको चरित्रप्रति आक्रोश पोखेका छन् । विपक्षी दल कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनुपर्ने भन्दै प्रतिनिधि सभा बैठकमा गरेको हंगामामा उनी अग्रपङ्तीमै थिए । बैठक २५ गतेका लागि तय भएपछि आक्रोशित थापाले पत्रकारलाई सोधे,…