कांग्रेस नेता पाण्डेको उदघोष्ः ‘ओली नेतृत्वको सरकार सत्तापक्षकै कारण ढल्छ’

गोरखा पुस, २६– नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सत्तापक्षले नै ढाल्ने दावी गरेका छन् । बिहीबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पाण्डेले ओली सरकार आफ्नो पूर्ण कार्यकालसम्म टिक्न नसक्ने ठोकुवा समेत गरेका हुन् । अहिलेको सरकारसँग सत्तापक्षकै सांसदहरु रुष्ट रहेको भन्दै नेता पाण्डेले वहुमतको नाममा सरकारले मनपरी…