प्रचण्ड दुबई पुगे ,प्रधानमन्त्री ओलि सिङापुर जादै, नेकपाका अन्य नेताहरुले पाए छुट्टि

काठ्माण्डौ- नेकपाको स्कुल बिभाग लगायातका महत्वपुर्ण बिभागमा नेतृत्व पाउनका लागी दौड धुप गर्दै बाद्बिबादमा उत्रीएका नेकपा नेता हरुले केहि समय बिश्राम पाएका छन । पार्टिका अध्यक्ष प्रचण्ड पारिवारिक भ्रमणका लागी दुबइ र प्रधानमन्त्री तथा पार्टिका अर्का अध्यक्ष केपी शर्मा ओलि उपचारका लागी सिङ्गापुर जाने भए पछी नेताहरुको रस्साकस्सी केहि समयका लागी थाती रहने भएको हो…