काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आउन लागेको मेलम्ची कहाँ गयो ? भन्ने प्रश्न गर्दै कांग्रेसको सरकार भएको भए अहिले सम्म मेलम्चिको पानी काठ्माण्डौ आइसक्ने दाबी गरेका छन । । गुजेश्वरी बाल शिक्षा माध्यमिक विद्यालयमा आयोजित ‘एसइई उत्तिण विद्यार्थीलाई सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले काम सकिन लागेको मेलम्ची कमिसनको खेलले गर्दा अनिश्चित बनेको आरोप…