अन्ततः आईफा अवार्ड नेपालमा नगर्ने निर्णयमा सरकार

काठमाडौं । सरकार आईफा अवार्ड नगर्ने निर्णयमा पुगेको छ । सरकारको निर्णयसँगै भारतीय फिल्म अवार्ड ‘आईफा’ नेपालमा नहुने भएको हो । सरकारले चौतर्फी विरोधपछि उक्त अवार्ड कार्यक्रम नेपालमा नगर्ने निर्णय गरेको हो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यसवर्षको आईफा अवार्ड नेपालमा नहुने बताएका हुन् । यसअघि प्रतिनिधिसभा अन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध समितिले…