९ मंसिर, काठमाडौं– तिब्र सामाजिक असन्तुष्टिका बाबजुत अन्तत सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘अनौपचारिक’ सवारीका लागि टोयोटाको गाडी खरिद गर्न प्रतीतपत्र खोलेको छ । महँगो लिमोजिनका सट्टा तीन वटा हाइल्यान्डर किन्न लागिएको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ । त्यसमा एक बुलेटप्रुफ, अर्का दुई वटा बुलेटप्रुफ जस्तै देखिने ‘फुलअप्सन’का विलासी गाडी हुनेछन् । गाडी…