एसएलआर राइफल र अन्य हातीयार सहित संखुवासभामा बिप्लब नेकपाका जिल्ला नेता पक्राउ ।

संखुवासभा- संखुवासभाको तिलिचुङ गाउँपालिकाबाट एसएलआर राइफलसहित विप्लव माओवादीका एक जिल्लास्तरीय नेता पक्राउ परेका छन । एसएलआर राइफल, म्यागजिन तथा बम बिस्फोटमा प्रयोग हुने सामग्रीसहित विप्लव माओवादीका जिल्ला नेता निमदोर्जे तामाङलाई बुधबार पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । तेस्तै तामाङको साथबाट मोबाइल, डायरी र विप्लव समूहको पर्चा पनि बरामद भएको र अहिले जिल्ला प्रहरी…