मङ्शिर २, बिराट्नगर्- न्यू सञ्चार आज पार्टी कार्यलय सानेपामा चलेको पार्टिको केन्द्रिय समिती बैठक नै छोडेर कोइराला परिवारका ३ नेताहरुले बिराटनगरबाट अब आफुहरु एकताको मालामा जोडिएको र अब अफुहरु फुटेर नभै जुटेर राजनितिमा लाग्ने उद्घोश गरेका छन । हजारौ सहभागी रहेको जीपी कोइराला फाउन्डेशनको कार्यक्रममा आइतवार विराटनगरमा आयोजना गरेको कार्यक्रममा शुभचिन्तक हरुले लगाइ दिएको एउटै माला मा जोडिएर कोइरालाहरुले…