काठमाडौं । शान्ति तथा प्रजातन्त्रको लागि योगदान पुर्याएकी नेता को छबी बनाएकी आङ साङ सुकी को प्रतिष्ठा पछिल्लो समय गुम्न थालेको छ ।सुकी म्यान्मारको राश्ट्रपती बने देखी नै उनि माथी प्रश्नहरु उठिरहेका छन । रोहिन्ग्या मुसलमानहरुमाथि त्यहाँ को सरकारले दमन गरे देखी सुकिको छबी झन ओरालो लागी रहेको छ । एसै क्रममा भर्खरै एम्नेस्टी इन्टरनेसनलले…