विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने सभामुख महराको प्रतिवद्धता

काठमाडौं वैशाख, ३०– नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलका पदाधिकारीले प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई ज्ञापनपत्र बुझाएका छन् । बिहिबार बिहान महासंघ र प्रेस काउन्सिलका पदाधिकारीले सभामुख महरालाई उनकै निवासमा पुगेर ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै सभामुख महराले संसद्मा दर्ता भएको नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक प्रेसमैत्री बनाउन पहल गर्ने बताएका छन् । पूर्वसूचना तथा सञ्चार…