मेलम्चीको पानी रोक्ने नेपाली नै हुन्, अब हस्तक्षप गरेरै भए नि पानी ल्याइन्छः प्रचण्ड

काठमाडौं वैशाख, २७– नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मेलम्ची ल्याउन नदिने खेलमा नेपालीहरु नै लागेको बताएका छन् । अध्यक्ष दाहालले अब नेतृत्वबाटै हस्तक्षेप गरेर भए पनि मेलम्चीको पानी काठमाडौं ल्याईछाड्ने बताएका हुन् । शुक्रबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड कर्मचारी संगठनको कार्यक्रममा बोल्दै प्रचण्डले आफू र प्रधानमन्त्रीले हस्तक्षेप गरेर भए पनि मेलम्ची ल्याउने…