अर्थमन्त्री खतिवडा पूर्वाग्रही बनेको पूर्वअर्थमन्त्री एबम कांग्रेस नेता कार्कीको आरोप

काठमाडौं वैशाख, २९– पूर्वअर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अर्थमन्त्री डा. युवराज खतिवडालाई पूर्वाग्रहीको आरोप लगाएका छन् । नेपाली कांग्रेसका नेता समेत रहेका सांसद कार्कीले आईतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै राजनीतिक आग्रह र पूर्वाग्रहबाट मुक्त हुन सरकारलाई सुझाव दिएका हुन् । सांसद कार्कीले आगामी आर्थिक बर्षको बजेटका सिद्धान्त र प्राथमिकता माथिको छलफलमा आफ्नो धारणा राख्दै अर्थमन्त्री डाक्टर खतिवडालाई…