प्रदेश सरकारको अधिकार संघीय सरकारले आफ्नो मुठीमा राखेको प्रदेश मुख्यमन्त्रीहरूको आरोप

२२ भदौ, काठमाडौं– पत्रपत्रिकाबाट प्रदेश सरकारको अधिकार संघीय सरकारले आफ्नो मुठीमा राखेको मुख्यमन्त्रीहरूले आरोप लगाएका छन् । पोखरामा बिहीबार भएको पहिलो भेलामा सहभागी ६ प्रदेशका सबैजसो मुख्यमन्त्रीले एकै स्वरमा केन्द्र सरकारको खुलेर आलोचना गरेका हुन् । खासगरी साझा कानुन र कर्मचारी अभावका कारण प्रदेश सरकारले आफ्नै योजनाअनुसार काम गर्न नपाएको मुख्यमन्त्रीहरूको गुनासो छ । नयाँ पत्रिका दैनिकले समाचार…