काठमाडौं – मन्त्रिपरिषदको आकस्मिक बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बिहान बसेको नेकपाको सचिवालय बैठकले कञ्चनपुर घटनालाई गम्भीरता पूर्वक लिँदै छानबिन गर्न निर्देशन दिएपछि गम्भीर बनेको सरकारले मन्त्रिपरिषद बैठकबाटै ठोस निर्णय गर्ने बुझिएको छ । घटनामाथि छानबिन गर्न गृहमन्त्रालयले आजै कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज बिष्टलाई निलम्बन गरको छ भने घटनामा संलग्न भएको आशंकामा बबिता बम…