सरकारको नीति तथा कार्यक्रम बकम्फूसे र उडन्तेः कांग्रेस सभापति देउवा

काठमाडौं वैशाख, २२– कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रमलाई बकफूसे र उडन्ते कार्यक्रमको संज्ञा दिएका छन् । आइतबार संसदमा सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिदैँ सभापति देउवाले सरकारले लहडमा कार्यक्रमहरु प्रस्ताव गरेको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले आफ्नो सरकारको पालामा सुरु भएका कार्यक्रमहरुको जस लिने बाहेक केही पनि गरेको छैन…