गणतन्त्र लोकतन्त्रको वास्तविक स्वरुप: प्रधानमन्त्री ओली

काठमाडौं वैशाख, २३– प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र भनेको लोकतन्त्रको वास्तविक स्वरुप भएको बताएका छन् । गणतन्त्र दिवश मुल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै आज प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले गणतन्त्रलाई जनताको दिवश बनाउनु पर्ने बताएका छन् । ‘यस दिवशलाई गाउँगाउँ र घरघमा समेत मनाउने गरी तयारी गर्नुपर्दछ’ प्रधानमन्त्री ओलीले भने,…