काठमाडौं वैशाख, १८– राष्ट्रपति विद्यादेवी भण्डारी चीनबाट फर्किदा पनि काठमाण्डौको आकाश खाली गराइएको छ । बुधबार चीनको साताव्यापी भ्रमण पूरा गरेर राष्ट्रपति भण्डारी स्वदेश फर्किंदा त्रिभुवन विमानस्थलमा अवतरण गर्ने अरु जहाजहरु झण्डै एक घण्टा आकाशमै घुम्न बाध्य भएका थिए । चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएकी राष्टपति भण्डारी १० बजेर ९ मिनेटमा अवतरण गरेपछि पनि धेरैबेरमा…