काठ्माण्डौ- नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोईरालाले देश र बिदेशमा रहेका नेपाली कांग्रेस मातहतका सम्पूर्ण पार्टी इकाइहरुलाई बिधान अनुसार अधिबेशन गर्ने र निर्बाचित कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गर्ने अधिकार रहेको बताएका छन । नेपाली कांग्रेस जनसम्पर्क समिति बेल्जियमको आगामी अधिबेशनका बारेमा कुनै बिबाद नरहेको शङ्केत गर्दै महामन्त्री कोइरालाले नेपाली कांग्रेस मातहतका सम्पुर्ण निर्बाचित एकाइहरुलाई बिधान अनुसार हुने…