बुटवल वैशाख, १५– कांग्रेस भातृसंस्था नेपाल विद्यार्थी संघले नेकपा महासचिव विष्णु पौडेलले क्षतिपूर्ति दिन भन्दै एक रुपैयाँ संकलन अभियान सुरु गरेको छ । बालुवाटारस्थित ललितानिवास जग्गा विवादमा मुछिएका महासचिव पौडेलले जग्गा खरिद गर्दा ठगिएकाले क्षतिपूर्ति दिन संकलन सुरु गरेको नेविसंघले जनाएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले केही दिन अघि पौडेल ठगिएकाले क्षेतिपूर्ति पाउनुपर्ने भनाइलाई…