काठमाण्डौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले टुडिखेल माथी समेत आखा लगाउने सरकार हुनु नेपाल र नेपालिकै लागी दुखको कुरा भएको बताएका छन । बालुवाटार बेच्ने टुडिखेल भाडामा लगाउने समाचार आउनु दुखद भएको भन्दै नेता कोइरालाले आफ्नो फेसबुकमा आपत्ती जनाएका छन । सार्वजनिक सम्पत्ती माथीको लुट कहिले सम्म ? भन्ने प्रश्न गर्दै नेता कोइरालाले…