१४ औं महाधिवेशनपछि कांग्रेस गुट, उपगुटरहित पार्टी बन्छः कांग्रेस सभापति देउवा

कैलाली वैशाख, ४– कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी भित्रको गुटउपगुट आउने १४ महाधिवेशपछि अन्त्य हुने बताएका छन् । बुधबार वर्तमान सरकारलाई प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले ‘पार्टीमा आफ्नो विरोध गर्न छुट भएको भन्दै पार्टीलाई नै क्षति पुग्नेगरी विरोध नगर्न आग्रह समेत गरे । सभापति देउवाले पार्टीमा बिरोध गर्न मात्रै होइन…