सरकारविरुद्ध कडा प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

काठमाडौं वैशाख, ८– विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सरकारलाई कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ । महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीप्रति गरेको व्यवहारको सशक्त प्रतिरोध गर्ने चेतावनी दिएका हुन् । महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकाले आफ्ना नेता कार्यकर्तालाई पक्राउ गरि चरम यातना दिएकोले पक्राउ परेका कार्यकर्तालाई तुरुन्त…