बुटबल- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले सत्ताधारी नेकपाले पार्टिको नाम फेरेर कम्युनिष्ट सग अलग्गै रहन सुझाब दिएका छन । कम्युनिस्ट चरित्र त्यागेर सत्ता लिप्सामा मात्रै अहिलेको नेकपा लागेकोले आफुहरुलाई कम्युनिष्ट भन्न लाज लाग्न थालेको उनले बताए । रिपोटर्स क्लब बुटबल शाखाले आयोजना गरेको कार्यक्रममा वर्तमान सत्ताधारी नेकपाले नाम परिवर्तन गर्नुपर्ने भन्दै महासचिव वैद्यले…