काठमाडौं फागुन, १– प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीमा फुट ल्याउने निकै प्रयास भएको बताएका छन् । प्रधानमन्त्री ओलीले तर, आफूले त्यो सफल हुन नदिने दावी समेत गरे । बुधबार राजधानीमा ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले बाआमालाई एकअर्काबारे कुरा लगाएर झगडा गराए जस्तो नेकपामा पनि समस्या…