प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी लाइ भेटे एक्लै

नयाँ दिल्ली। प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार साँझ करिब ४५ मिनेट एकान्त वार्ता भएको छ। भ्रमणको कार्यसूची अनुसार शनिबार अपराह्न दुई प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता हुने तय भएपनि प्रधानमन्त्री ओली शुक्रवार नै भारतीय प्रधानमन्त्री मोदीलाई भेट्न पुगेका हुन्। 'सरप्राइज ' भेट भनिएपनि यो भेटको बारेमा प्रधानमन्त्रीले कार्यसूची सार्वजनिक नगर्न भनेका कारण यसअघी सार्वजनिक…