ओली सरकार भ्रष्टचारमा लिप्त : कांग्रेस नेता प्रकाशमान सिंह

धनगढी पुस, २७– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाएका छन् । शुक्रबार प्रेस युनियन कैलालीले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचारबारे संसदीय समितिमा छलफल हुन नपाउँदै छानबिन गर्न छुट्टै समिति गठन गर्नुले सरकारको नियत प्रष्ट भैसकेको बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले भने,…