सर्लाही घटाना छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपीको नेतृत्वमा टोली खटायो

सर्लाही ।   सर्लाही रामनगर गाउँपालिका–४ निवासी कांग्रेस कार्यकर्ता रामविलास महतोको हत्याको अनुसन्धान तथा छानविन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी शेखर कोइरालाको नेतृत्वमा एक डिएसपी र एक प्रहरी निरीक्षकसहितको छानविन समिति खटाएको छ ।समिति ले गए रातिबाट स्थलगत अनुसधान सुरु गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान व्यूरोबाट डिएसपी निरन्जन भट्टको टोली पनि अनुसन्धानका…