काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षा मुद्रण केन्द्रसँग सम्बन्धित भ्रष्टाचार मुद्दालाई सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । अख्तियारले गरेको माग दाबीमध्ये विशेष अदालतबाट आएको आंशिक सफाइविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको हो । आयोगले प्रतिवादी रहेका नवीनकुमार पोखरेल, रोहितमान प्रधान, भुवन महर्जन, रमेश प्रसाद पोखरेल, मनिक मान महर्जन, रामबहादुर बुढा र शिरीष उपाध्यायविरुद्ध पनि पुनवरावेदन गरेको…