काठमाडौं, ६ असोज । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफू मन्त्रालयमा नै सुत्ने र त्यहीँ पकाएर खाने बताएका छन् । मन्त्रीको रुपमा आज पद तथा गोपनियताको शपथग्रहण लिएपछि मिडियाकर्मीहरुबाट घेरिएका मन्त्री पुनले यस्तो बताएका हुन् । उनले आफू किताब बेच्दै गर्दा मन्त्री बनाईएको भन्दै अहिले नै के के योजना छन् भनेर नसोध्नपनि पत्रकारहरुलाई…