रूपन्देही-३ को उपनिर्वाचन रद्द गर्ने निर्वाचन आयोगको निर्णय

काठमाडौं, ३० भदौ । निर्वाचन आयोगले रूपन्देही–३ को आसन्न प्रतिनिधिसभा उपनिर्वाचन रद्द भएको जानकारी गराएको छ । यसअघि रूपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन तोकिएको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरी आगामी फागुन २१ गते देशैभर प्रतिनिधिसभाको निर्वाचनको मिति तोकेपछि आयोगले रूपन्देही–३ को उपनिर्वाचनको सबै प्रक्रिया रद्द गरेको हो । ‘राष्ट्रपति रामचन्द्र…