आन्दोलनले रोकिएको कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि, भदौ २८ र २९ गते सञ्चालन गर्ने तालिका सार्वजनिक गरे पनि जेनजीको आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डले असोज ७ गते अनिवार्य अंग्रेजी, एक विषयको मात्र…