अर्थ, कानुन र ऊर्जा क्षेत्रका तीन विज्ञले आज मन्त्रीको शपथ लिँदै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा आज९सोमबार० ऊर्जा, कानुन र अर्थ क्षेत्रका तीन विज्ञलाई मन्त्रीको शपथ खुवाइने भएको छ। गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि गत शुक्रबार कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। आइतबार शपथ ग्रहणपछि उनले कानुनका विज्ञ अधिवक्ता ओमप्रकाश अर्याल, अर्थतन्त्रका विज्ञ रामेश्वर खनाल र ऊर्जा क्षेत्रका विज्ञ…