ट्विनअटर अभावले दुर्गममा हवाई सेवा पुर्याउन समस्या भयोः मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमन्त्री बद्री पाण्डेले ट्विनअटर विमानको अभावका कारण दुर्गम क्षेत्रमा हवाई सेवा विस्तार गर्न नसकिएको बताएका छन् । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हून् । पूर्वको ताप्लेजुङदेखि पश्चिम दार्चुलासम्म विमानस्थलको संख्या बढ्दै गएको भएपनि ट्विनअटर विमानको अभावमा सेवा पु¥याउन समस्या भइरहेको उनको भनाइ छ । उनले…