नियमावली अनुसार नै शिक्षक अभिभावक संघ बन्नुपर्छ : मन्त्री पन्त

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले नेपाल सरकारको नियमावली अनुसार नै शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका छन्। बिहीबार विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धी उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै उनले उनले नियमावली अनुसार शिक्षक अभिभावक संघ निर्माण गर्न आग्रह गरेका हुन्। उनले भने, ‘अभिभावक संघका सम्बन्धमा नियमावलीमा…