रास्वपाले गठन गर्‍यो महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ । असार ७, ८ र ९ गते चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनको व्यवस्थापनको लागि विभिन्न १८ उपसमितिहरू गठन गरिएको हो । यस्ता छन् उपसमिति– १. कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति२. गुनासो व्यवस्थापन उपसमिति३. प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति४. आर्थिक व्यवस्थापन…