विपद्मा भएको क्षतिको परिपुरण जस्ताको त्यस्तै कुनै पनि देशले गर्न सक्दैनः सहसचिव डा. भूसाल

काठमाडौं । नेपाल सरकारका सहसचिव डा. भीष्म कुमार भूसालले भूकम्पले क्षति पुर्याएका संरचनाहरु सरकारले बनाउन करिब ३ देखी ५ लाख रुपैयाँ उपलब्ध गराउन सक्ने बताएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको पत्रकार सम्मेलनमा बोल्दै उनले डोटिमा गएको भूकम्पले क्षति पुर्याएका घरहरु पुर्नसंरचना गर्नका लागि सरकारले ४ लाख रुपैयाँ उपलब्ध गराउने बताएका हुन्…