काठमाडौं । सत्तारूढ दलहरूको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलहरूको बैठक बोलाएका छन् । उनले आज बिहान ९ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति र सरकारको एक सय दिनको समीक्षा हुने बताइ एको छ ।