काठमाडौं । नेकपा माओवादीका उपमहासचिव एवम पूर्वमन्त्री शक्ति बहादुर बस्नेतले नेपाल एकीकरणको अपूर्णतालाई नेपालमा भएको पछिल्लो ‘जनक्रान्ति’ले पूर्ण गरेको बताएका छन् । बिहीबार पृथ्वी नारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘नेपालको एकीकरण तत्कालको समयका लागि बस्तुगत आवश्यक्ता थियो । त्यसका केही सीमाहरु थिए…