रवि लक्षित सूर्य थापाको व्यङ्ग्य-कलाविहीन नाटक सुपरफ्लप हुने प्रतीक्षा गरौं

काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मञ्चन गरेको बताएका छन् । सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै ‘प्रतिशोध’ को कलाविहीन नयाँ नाटक मञ्चन भइरहेको बताएका हुन् । रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ…