नागरिकलाई निराश बनाउने अवस्था राज्यको असफलता हो: सांसद खातुन

काठमाडौं, असार २६ । नेकपा (एमाले) की सांसद साजिदा खातुनले गणेश नेपालीको आत्मदाहपछि भएको मृत्युको घटनालाई राज्यको गम्भीर असफलताको संकेत भएको बताउँदै सरकारलाई नागरिकप्रति थप जिम्मेवार बन्न आग्रह गरेकी छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खातुनले राहदानी विभाग नजिक २५ वर्षीय गणेश नेपालीले गरेको आत्मदाहको प्रयासपछि भएको मृत्यु अत्यन्त गम्भीर विषय भएको उल्लेख गर्दै यसको…