संविधानका आधारभुत संरचनामा कुनै सम्झौता हुँदैनः गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संविधानका आधारभुत विषय र लोकतान्त्रिक मूल्यमान्यतामा पार्टीले कुनैपनि सम्झौता नगर्ने स्पष्ट पारेका छन् । बिहीवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरेका हून्। सभापति थापाले लोकतन्त्र, गणतन्त्र, सङ्घीयता, संसदीय शासन प्रणाली र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषयहरू…