काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले महंगा आयोजनाहरुमा विदेशी कम्पनीहरुले आएर लगानी गर्ने र स्वदेशी लगानीलाई निरुत्साहित गर्ने प्रवृत्तिको विकास भएकोे बताएका छन् । आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तरगतको पूर्वाधार विकास समितिको बैठकमा भएको विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता सदस्यहरूसँगको छलफलमा बोल्दै उनले विदेशी लगानीकर्ताको सवालमा नेपाल आउने, काम गर्ने तर…