काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एउटै मञ्चबाट सम्बोधन गर्दै जनयुद्धलाई विद्रुपीकरण गर्ने प्रयास भइरहेको बताएका छन् । भोलिबाट प्रसारण हुन थालेको जनयुद्धका घटनाक्रममा आधारित टेलिफिल्म ‘राधाकृष्ण’को प्रिमियर शो हेरेपछि उनीहरुले यस्ता धारणा राखेका हुन् । कतिपय शक्तिहरुले लाखौं जनताको सहभागीता भएको जनयुद्धलाई विद्रुपीकरण…